मुजिनु

अ.क्रि.

  1. मुजा पर्नु; चाउरी पर्नु।
  2. बाध्य हुनु; विवश बन्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)