मुजा

ना. [सं. मुस्त]

  1. मुख, हात आदिमा छाला खुम्चिनाले परेका ससाना गरा; चाउरी।
  2. मुजो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)