मुजुर

ना. [सं. मयूर]

  1. फुक्ने खालको लामो पुच्छर हुने र पुच्छरका प्वाँखैपिच्छे टल्कने टीका तथा बुट्टा हुने, शिरमा कल्की भएको, केही ठुलो आकारको प्रसिद्ध सुन्दर पक्षी; मयूर; मजुर; मजूर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)