मुजुरखुट्टे
ना.
- टुप्पो मुजुरको खुट्टा झैँ हुने र निहुरो झैँ तरकारी खाइने एक जातको औल्याहा वनस्पति।
- मुजुरको जस्तो झिनो खुट्टा हुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)