मुटु
ना. [सं. मुष्ट]
- शरीरमा छातीभित्र देब्रेपट्टि हुने, शरीरभरि दोहरो रक्तसञ्चार गर्ने र सो नहुँदा ठहरै पार्ने, प्राणीको ज्यादै महत्त्वपूर्ण अङ्ग; हृदय; हृद्।
- केन्द्र; प्रमुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)