मुटु कलेजो

ना.

  1. रक्तसञ्चार गर्ने मुटु र रक्तपरिष्कार तथा श्वासशोधन गर्ने कलेजो।
  2. मुख्य भित्र्याँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)