मुठ
ना. [सं. मुष्टि]
- हातले समाइने, हतियार वा औजारको बिँडको भाग; मुष्टि।
- बट्टाई मुठ्याउने काम।
- जो भएको सबै; भएभरको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मुष्टि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)