मुठभेट/मुठभेड
ना. [मुठी+भेड्+आ]
- परस्परको भिडन्त; मुक्की हानाहान; मुक्कामुक्की।
- प्रायः मन नपर्दो मानिससँग अप्रत्याशित रूपले भएको भेट; जम्काभेट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मुठी+भेड्+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)