मुठ्याउनु

स.क्रि. [मुठी+याउ+नु]

  1. कुनै चिज मुठीमा अटाएसम्म लिनु; हातले सकेसम्म झक्नु।
  2. मुठीमा लिनु; मुठीले बेसरी समाउनु वा निकाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)