मुड्नु

स.क्रि. [सं. मुण्ड+नु]

  1. कपाल खौरनु; मुण्डन गर्नु।
  2. जोगी बनाउनु; सन्न्यासको दीक्षा दिनु।
  3. आफ्ना मत, दल आदिमा ल्याउनु; आफ्नो पक्षको बनाउनु।
  4. लटीपटी गर्नु; ठग्नु; धुतधात पार्नु; धुत्नु। ४. भुल वा अपराध गरेबापत जातबाट हटक गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)