मुडगन्ती
ना.
- हरेक व्यक्तिको गणना; प्रत्येक व्यक्तिको गन्ती; जनगन्ती।
- व्यक्तिपिच्छे; जनही; प्रत्येक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)