मुडाइ

ना. [√ मुड (+आइ)]

  1. मुड्ने वा मुण्डन गरिने क्रियाप्रक्रिया; मुण्डनगराइ।
  2. मुड्ने वा फर्किने क्रियाप्रक्रिया; फर्काई; दोब्राइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)