मुड्के

वि. [मुड्को+ए]

  1. मुड्कोजस्तो; मुड्कोका छाँटको; मुड्कोका ढाँचाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)