मुड्को

ना. [सं. मुण्ड]

  1. काठआदिको छोटो र मोटो गिँड; मुढो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)