मुढिनु
अ.क्रि. [मुढो+इ+नु]
- मुढोजस्तो हुनु।
- हतियारको धार दोब्रिनु; भुत्ते हुनु; नलाग्ने हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [मुढो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)