मुढे
वि. [मुढो+ए]
- मुढो भएको; मुढोजस्तो।
- बुद्धिसुद्धी नभएको बल; मुढपेलाइ; जबर्जस्ती।
- मूर्खता; मुर्ख्याइँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [मुढो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)