मुढो
ना. [सं. मूढ]
- ढालेको र हाँगाबिँगा काटेको काठको मोटो गिँड; मुढ।
- चेत हराएको; मधौरु।
- धार मोडिएको; नलाग्ने; भुत्ते।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मूढ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)