मुण्डित

वि.

  1. मुण्डन गरिएको; कपाल खौरेको; मुडुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)