मुण्डी

वि.

  1. मुण्डन गरेको।
  2. सन्न्यासी; जोगी।
  3. गोरखमुण्डी।
  4. शिव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)