मुत
ना. [सं. मूत्र]
- खाएको झोल वस्तु पेटमा पुगेर प्राणीको जननेन्द्रियबाट निस्कने तरल पदार्थ; पिसाब; पिसाप; मूत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मूत्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)