मुत्नु

स.क्रि. [सं. मूत्र+नु]

  1. पिसाब गर्नु; पिसाब फेर्नु; छुल्क्याउनु; तुर्क्याउनु; तुरी गर्नु।
  2. डराउनु; छुलछुल हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)