मुद्राक्षर
ना.
- सरकारी कार्यालयका छाप औँठी आदिमा खोपिएको वा कुँदिएको अक्षर।
- पत्रपत्रिका आदि छाप्ने काममा प्रयोग हुने टाइप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)