मुद्राङ्क

ना.

  1. अर्जी आदि लेखेर पेस गर्ने सरकारी छाप लागेको कागत; फाराम।
  2. सादा वा एकरङ्गी तस्बिर र अक्षर आदि छाप्ने धातु, रबर आदिको यन्त्र; छाप; मोहर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)