मुद्रास्फीति

ना.

  1. क्रयशक्तिका दृष्टिले मुद्राको मूल्य कम र त्यसका अनुपातमा वस्तुको मूल्य धेरै हुने गरी असाधारण रूपले बढी मुद्रा प्रचलनमा आउने स्थिति; मुद्राबाहुल्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)