मुद्रिका
ना.
- नाम कुँदिएको, छाप लगाउने औँठी; छाप।
- तर्पण आदि गर्दा लगाइने कुशको औँठी।
- सिक्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)