मुद्रित

वि.

  1. मुद्रण भएको; छपाइएको वा छापिएको।
  2. औँठी वा रबर छाप लगाइएको (कागतपत्र)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)