मुन्टे ठिँगुरो

ना.

  1. मुन्टो अडिने गर्दनको हाड।
  2. सजाय दिँदा अपराधीलाई गर्दनमा हालिने एक प्रकारको ठिँगुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)