मुन्टो

ना. [सं. मुण्ड]

  1. शरीरको सबभन्दा माथिल्लो अवयव; टाउको; माथ; शिर।
  2. मुना; मुन्टा।
  3. स्तन वा थुनको अग्रभाग वा टुप्पो; चुचुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)