मुन्ट्याउनु
स.क्रि. /प्रे.क्रि.
- कापे हातले गर्धन अँठ्याई हुत्त्याउनु; घोक्र्याउनु; ठ्याक खुवाउनु; घोक्रेछुत्ती लाउनु।
- मुन्टाले टेकाउनु; मुन्टाको भर पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. /प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)