मुन्डा
वि. [सं. मुण्ड]
- कपाल नभएको; खुइले; मुडुलो।
- छानो नभएको (घर)।
- जोगी; सन्न्यासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. मुण्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)