मुन्सी

ना. [अ. मुन्शी]

  1. खास गरेर अरबी, फारसी भाषामा लेखापढी गर्ने सरकारी कर्मचारी।
  2. पुराना खान्दानी राजघरानामा प्रायः अदालतसम्बन्धी लेखापढीको काम गर्ने कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)