मुन्सीखानाना.राणाशासनको समयमा परराष्ट्र- मन्त्रालयको काम गर्ने एक अड्डा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)मुन्सी मुफत