मुफत
वि. [फा. मुफ्त]
- मूल्यबिनाको; सित्तै।
- काम न काजसित; बिनसित्ति; मफत; व्यर्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)