मुरुमा

ना.

  1. काण्ड नहुने, चौडा ठुला बटारिएका पात हुने, ठुलठुला हरिया, सेता फूल फुल्ने, ठुला फल फल्ने (हिमोडोर्‍यासी समूहको) एक वनस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)