मुर्कट्टा
वि. [मुड+कट्टा]
- टाउको काटिएको; मुडकटा।
- टाउको नभएको एक थरी प्रेत वा पिशाच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [मुड+कट्टा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)