मुर्चुङ्गा

ना. [सं. मृदङ्ग]

  1. मुखमा राखी दाँतले च्यापेर चोर औँलाले बिचको जिब्री चलाएर बजाइने फलामको एक प्रसिद्ध बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)