मुर्छा

ना. [सं. मूर्च्छा]

  1. शोक, भय, रोग आदिका कारण हुने बेहोसी अवस्था; अचेतनता।
  2. बेहोसी हुने रोग; छारे रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)