मुर्दा
ना. [फा. मुर्द]
- प्राण नभएको शरीर; लास; मृतक; शव।
- मरेको; मृत; चेतनाहीन।
- केही शक्ति नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. मुर्द]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)