मुलम्मा
ना. [अ. मुलम्म]
- रासायनिक प्रक्रियाद्वारा कुनै धातुमा चढाइने, सुन-चाँदी आदिको जलप; मुलम्बा; मोलम्बा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मुलम्म]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)