मुला

ना. [सं. मूलक]

  1. साग र कन्द दुवै पकाएर वा काँचै खाइने शाकजातीय एक उद्भिद् वनस्पति।
  2. बेकम्मा वा रद्दी मान्छे (लाक्षणिक अर्थमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)