मुलुकी

वि. [अ. मुल्की]

  1. मुलुकसम्बन्धी; मुलुकको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)