मुलुक अड्डा

ना.

  1. राणाकालमा गृह तथा साधारण प्रशासनसम्बन्धी कार्य गर्ने वा तत्सम्बन्धी बन्दोबस्त मिलाउने अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)