मुल्याहा
वि. [सं. मूल+याहा]
- मूल नक्षत्रमा जन्मेको।
- अरूलाई पीडा दिने वा पिर्ने; पिराहा।
- मुलन्धरे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. मूल+याहा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)