मुल्ला

ना. [अ.]

  1. अरबी-फारसी भाषाका ठुला ज्ञाता।
  2. बालबालिकालाई पढाउने मुसलमान शिक्षक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)