मुसाबर

ना. [अ. मुसब्बर]

  1. घिउकुमारीको रस सुकाएर विशेष विधिद्वारा तयार पारिएको एक औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)