मुसार्नु

स.क्रि. [सं. मसृण+नु]

  1. जुँगा, दाह्री आदि सम्म्याउनु; तह लगाउनु।
  2. सुमसुम्याउनु; तह लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)