मुसुरे

वि. [मुसुरो (सं. ) मसूर+ए]

  1. कलिला पात भएको; मसिना-मसिना पात हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)