मुसुरे अर्चले
ना.
- सानो पोथ्रो तथा मसिना पात हुने र काला दाना फल्ने, अचार खाइने एक जातको अर्चले; मुसेअर्चले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)