मुहान
ना. [सं. मुखस्थान]
- नदीनाला, खोलो, धारो आदिको पानी उम्रने वा निस्कने ठाउँ; मूल।
- खोलाको पानी कुलोतिर जाने ठाउँ; निकास; मोहडा।
- आम्दानीको स्रोत।
- मुख्य ठाउँ; उद्गमस्थल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मुखस्थान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)