मुहार
ना. [सं. मुखाकार]
- मुखको पूर्ण आकृति; अनुहार; मुख।
- विशिष्ट वा मान्यजनको मोहडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मुखाकार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)